२५ बैशाख २०८१, मंगलबार

Tag: बर्लिन

बर्लिनमा हुने सम्मेलनमा पुटिन सहभागी हुने

एजेन्सी, ४ माघ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार कुराकानी भएको छ । टेलिफोन कुराकानीका क्रममा पुटिनले जर्मनीको राजधानी बर्लिनमा हुने लिबियासम्वन्धी सम्मेलनमा सहभागी हुन आइतबार आउने जानकारी मर्केललाई दिनुभएको थियो । रुसी राष्ट्रपतिको कार्यालय