२३ बैशाख २०८१, आइतबार

Tag: बर्नमाउथ

टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा

एजेन्सी, २८ फागुन । लिभरपुललाई पछि पार्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले हराउँदै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिएको हो । टोटनह्यामले बर्नमाउथको एक शून्यको अग्रता उल्टाएको हो