२२ बैशाख २०८१, शनिबार

Tag: बर्दिवास नगरपालिका

महोत्तरीमा आत्महत्या गरेकी वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि

महोत्तरी, भदौ १८ । महोत्तरी जिल्लामा आत्महत्या गरेकी एक जना वृद्ध महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका-३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका