२२ बैशाख २०८१, शनिबार

Tag: बर्दिबास अस्पताल

बर्दिबास अस्पताललाई सहयोग जारी

महोत्तरी । बर्दिबास अस्पतालले रु २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ । कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई कोभिड–१९ सङ्क्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका स्वास्थ्य सामग्री