२१ बैशाख २०८१, शुक्रबार

Tag: बर्खास्त

नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई पदबाट बर्खास्त गर्ने निर्णय

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । त्यस्तैगरी श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति