१४ बैशाख २०८१, शुक्रबार

Tag: बर्खा

बर्खा लागेसँगै ग्रामीण सडक अवरुद्ध

बनेपा । महाभारत गाउँपालिका–५ कलवनका चन्द्रमान थिङ बर्खा लागेसँगै अब कतिपटक गाडी ठेल्दै गन्तव्यमा पु¥याउने हो भन्ने चिन्ताले सताउने गरेको बताउनुहुन्छ । डाँडापारि क्षेत्रमा सडक सञ्जालले जोडेदेखि नै त्यही क्षेत्रमा बोलेरो चलाएर जीविका चलाउँदै आउनुभएका उहाँ यसपालिको बर्खामा पनि त्यही