१४ बैशाख २०८१, शुक्रबार

Tag: बयान सकियो

सन्दीपको बयान सकियो, भोलिदेखि मात्र थुनछेक बहस सुरु

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आज बयान सकिएको छ । लामिछानेविरूद्ध दायर भएको मुद्दा आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । लामिछानेको बयान आज सकिएसँगै अब भोलिदेखि थुनछेक बहस हुने अदालतका प्रवक्ता दीपक दाहालले जानकारी