२१ बैशाख २०८१, शुक्रबार

Tag: बम वष्फिोट

अध्यक्ष गोइतको घरमा बम वष्फिोट

राजविराज, ४ जेठ । अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो ।