४ जेष्ठ २०८१, शुक्रबार

Tag: बनेपा बजार डुबानमा

काभ्रेको बनेपा बजार डुबानमा

काठमाडौं । गएरातिको लगातार वर्षा र बाढीले गर्दा काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । वर्षाले गर्दा सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको एक प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार वरपरका घर-पसल जलमग्न भएका छन् । पैदलयात्रु