१८ बैशाख २०८१, मंगलबार

Tag: बनस्पती

किरा खाने मांशहारी बनस्पतीहरु

बनस्पतिहरु पनि मांशहारी हुन्छन भन्ने कुरा यहाँहरुलाई पत्याउन गाह्रो पर्छ होला तर संसारको केहि भागमा यस्ता बनस्पतीहरु पाइन्छ्न जसले किराहरुलाई आफ्नो आहारा बनाउने गर्दछन । यस्ता बनस्पतीहरुले माटोबाट पोशक पदार्थ प्राप्त गर्न नसक्ने हुनाले आफ्नो शरिरको बिशेस भागबाट किराहरु पक्री