९ जेष्ठ २०८१, बुधबार

Tag: बतास ग्रुप

बतास ग्रुपको पक्षमा उत्रिए कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् । नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्ने विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला नेता थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन्