२४ बैशाख २०८१, सोमबार

Tag: बढाइयो सुरक्षा

एमसीसी संसदमा टेवुल गरेपछि सञ्चारमन्त्री कार्कीको बढाइयो सुरक्षा

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइएको हो । सञ्चारमन्त्री कार्कीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित