१५ बैशाख २०८१, शनिबार

Tag: बट्टाईको अण्डा

यस्ता छन् बट्टाईको अण्डा खानुका फाइदाहरु

बटाइको अण्डाको पोषण तत्वको बारेमा कतिपय लाई थाहा नहुन सक्छ । स्वास्थ्यका लागि यसको प्रयोग गरेर हामीले लाभ लिन सक्छौं । आजकाल लोकल कुखुराको अण्डा बजारमा प्रशस्त भएकाले बटाइको अण्डाप्रति धेरैको ध्यान पुग्न सकेको छैन । बटाइको अण्डामा भिटामिन ए,डी,