२० बैशाख २०८१, बिहिबार

Tag: बजेट विनियोजित

कोरोना खोप खरीदका लागि पौने २७ अर्ब बजेट विनियोजित

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिए । सरकारले यसअघि भारतबाट नेपाली सेनाको