२१ बैशाख २०८१, शुक्रबार

Tag: बजेट टेबुल

राष्ट्रियसभामा पनि आगामी आर्थिक वर्षको बजेट टेबुल

काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल सरकारारा संघीय संसदको संयुक्त बैठकमा आजै प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्यययको वार्षिक अनुमान(बजेट) टेबुल गरिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आ.ब.को बजेटलाई टेबुल गरेका हुन् ।