२१ बैशाख २०८१, शुक्रबार

Tag: बजेटसम्बन्धी ३ अध्यादेश

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो