४ जेष्ठ २०८१, शुक्रबार

Tag: बजेटसँग सम्बन्धित

प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयक पारित गरेको छ । आगामी बजेटका आश्रित विधेयकहरुलाई समेत आजको बैठकले पारित गरेपछि पूर्ण बजेट पारित भएको हो । आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र