२० बैशाख २०८१, बिहिबार

Tag: बजेटका कार्यक्रम

संसदमा गगन थापाले भने- बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा