२६ बैशाख २०८१, बुधबार

Tag: बजार खोज्दै किसान

बागलुङमा बिचौलियाको मार छल्न बजार खोज्दै किसान

बलेवा । गोठभरी गाई पाल्नुभएका विकास पौडेल दिनमा ५० लिटर दूध उत्पादन गर्नुहुन्छ । विदेशमा केही वर्ष काम गरेर गाउँ फर्किएपछि उहाँले व्यावसायिक पशुपालन थाल्नुभएको हो । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको उहाँको फार्ममा उत्पादन भएको दूध हिउँदमा ढुक्कले बिक्री