४ जेष्ठ २०८१, शुक्रबार

Tag: फ्लाई दुबईको जहाज

त्रिभुवन विमानस्थलमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको जहाजमा ठोक्किएर आगो लागेको आशंका

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएर आगो लागेको आशंका गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेतापनि कुन प्रजातिको चरा हो