२० बैशाख २०८१, बिहिबार

Tag: फ्रान्सेली राफेल लडाकू

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा

नयाँदिल्ली, २५ भदौ । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको छ । भारतले चीनसँगको सीमा क्षेत्र