१४ बैशाख २०८१, शुक्रबार

Tag: फौजी किराको प्रकोप

पाल्पामा मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित

रामपुर, पाल्पा । पाल्पा जिल्लाको रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित भएका छन् । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उनको