२२ बैशाख २०८१, शनिबार

Tag: फौजदारी

प्रेसमैत्री कानून बनाउन माग

१४ भदौ, बागलुङ । हालै लागू भएका मुलुकी (फौजदारी) र (देवानी) संहिता २०७४ का कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन यहाँको प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले