२० बैशाख २०८१, बिहिबार

Tag: फोहर संकलनबारे तालिका

यस्तो छ काठमाडौँ महानगरको कुहिने र नकुहिने फोहर संकलनबारे तालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले आज एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने