१९ बैशाख २०८१, बुधबार

Tag: फोहर मिसिन थाल्यो

काठमाडौँ उपत्यकाका नदीमा फोहर मिसिन थाल्यो

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ । नदीमा सिधै फोहर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफाइ अभियान भने जारी छ ।