१९ बैशाख २०८१, बुधबार

Tag: फोहर

फोहर नआउँदा भोकै मजदुर

गलकोट, ९ भदौ । कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्या, सङ्कट र सकसमा दैनिक जीविकाका लागि काम गर्ने मजदुर छन् । तिनै मजदुरमध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुःखद् र समस्याग्रस्त छ