३ जेष्ठ २०८१, बिहिबार

Tag: फोहर

सफाइ अभियानमा २० टन फोहर सङ्कलन

२३ भदौ, भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २८ औँ हप्ता २० टन फोहर सङ्कलन गरिएको छ । पूर्वसांसद एवं नेकपाका नेता केदार सञ्जेलको प्रमुख आतिथ्यतामा भएको आजको सफाइ अभियानका २० टन फोहर सङ्कलन गरी व्यवस्थापन