१५ बैशाख २०८१, शनिबार

Tag: फोर्स गाडी

सुर्खेतमा गाडी दुर्घटना : ११ घाइते, ५ जनाको अवस्था गम्भीर

कर्णाली । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाइते ११ जना कर्णाली प्रदेश