१४ जेष्ठ २०८१, सोमबार

Tag: फोन वार्ता

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

मस्को । अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उहाँहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गर्नुभएको बताइएको छ । सो