२६ बैशाख २०८१, बुधबार

Tag: फोटो प्रतियोगिता

‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने

काठमाडौं, १३ असोज । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका