१० जेष्ठ २०८१, बिहिबार

Tag: फोटो टाँसेर सिलिण्डर बाँडे

वनमन्त्री प्रेम आलेले आफ्नै फोटो टाँसेर सिलिण्डर बाँडेपछि भाइरल

काठमाडौं । वनमन्त्री प्रेम बहादुर आलेले डोटी जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ । अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटो टाँसेको तस्वीर अहिले