१४ बैशाख २०८१, शुक्रबार

Tag: फोटो खिच्ने

कोशी ब्यारेजमा फोटो खिच्ने क्रममा लडेर स्वास्थ्यकर्मीको मृत्यु

राजविराज । कोशी ब्यारेजमा डुबेर आज १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा