२६ बैशाख २०८१, बुधबार

Tag: फैसला पुनरावलोकन

प्रचण्ड, माधव र बाबुरामद्वारा निजगढ विमानस्थलको सर्वोच्चको फैसला पुनरावलोकनको माग

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय भन्ने जिज्ञासा पनि उत्तिकै उठेको छ । सर्वोच्चको बृहद् पूर्ण इजलासले गरेको