२२ बैशाख २०८१, शनिबार

Tag: फैसला असंवैधानिक

सर्बोच्च अदालतको फैसला असंवैधानिक, आन्दोलन गर्छौं : महेश बस्नेत

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला असंवैधानिक भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । सामाजिक संजाल फेसबुकमा आज दिउसो लेख्दै उनले तुरुन्त माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध