२१ बैशाख २०८१, शुक्रबार

Tag: फेस्टिभल

काठमाडौँमा रोडसेफ्टी फिल्म फेस्टिभल हुने

१२ जेठ, काठमाडौँ । सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलोपटक ‘काठमाडौँ रोडसेफ्टी फिल्म फेस्टिभल’ हुने भएको छ । नासा फाउण्डेसनले आगामी साउन ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो