२४ बैशाख २०८१, सोमबार

Tag: फेसन सो

क्यान्सर निको भएकाहरुको ‘फेसन सो’ हुने

८ मङ्सिर, काठमाडौँ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी