२६ बैशाख २०८१, बुधबार

Tag: फेरिँदै

फेरिँदैछ सीमाको तस्वीर

पाँचथर । फालेलुङ–४ मेमेङको ढकालटार पुगेको सडकको ट्र्याक स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि नेपाल–भारत सीमामा पर्ने गोर्खेपानीसम्म पुग्यो । पुनः संरचनापछि करीब १५ किलोमिटर सडकको ट्र्याक खोलेर सीमासम्म पु¥याइयो । सडक पुगेसँगै सीमामा नेपालीको उपस्थिति बढ्दै गयो । गोर्खेपानीबाट करीब एक