१९ बैशाख २०८१, बुधबार

Tag: फुल कोर्ट

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ भोलि मंगलबार राख्ने गरियो तयारी

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) भोलि मंगलबार राख्ने तयारी गरिएको छ । सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने