२३ बैशाख २०८१, आइतबार

Tag: फुलचोकी

ललितपुरको फुलचोकीमा बस दुर्घटना

ललितपुर, बैशाख १ । ललितपुरको फुलचोकीमा २० जना सबार बस दुर्घटना भएको छ । किर्तिपुरबाट लगनखेल रुट २१ मा चल्ने बा २ ख ४०४९ नम्बरको उक्त बस रिजर्भमा नयाँ बर्षमा किर्तिपुरवासीलाई लगेर फुलचोकी गएको थियो । दुर्घटनामा ८ जना गम्भीर घाइते