२४ बैशाख २०८१, सोमबार

Tag: फिर्ता बोलाउने तयारी

जसपाद्वारा देउवा सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । जसपाले देउवा सरकारमा पार्टीबाट सहभागी भएका सवै मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने