२१ बैशाख २०८१, शुक्रबार

Tag: फातिमा सुमार

एमसीसी उपाध्यक्ष र ओलीबीचको भेटवार्ता सकियो

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । आज काठमाडौं आईपुगेकी सुमारले पहिलो राजनीतिक भेटवार्ता भने ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा सहभागी एमालेका विदेश विभाग प्रमुख