२० बैशाख २०८१, बिहिबार

Tag: फागुन २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । एक नेताका अनुसार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति