२१ बैशाख २०८१, शुक्रबार

Tag: फलाम

तामा र फलाम खानीको सम्भाव्यता अध्ययन

८ माघ, गलकोट । बागलुङ जिल्लाकोे एक नगरपालिकाले नगरभित्र रहेको विभिन्न खानी उत्खनन् गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन शुरु गरेको छ । बागलुङ नगरपालिकाले पुराना फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो