२० बैशाख २०८१, बिहिबार

Tag: फङ्गल इन्फेक्सन

यस्तो छ, फङ्गल इन्फेक्सन हुनुका कारण र यसवाट पच्ने उपायहरु

एजेन्सी, गर्मीमा पसिना, वायुमा आर्द्रता बृद्धि अनि शरीर गुम्स्याउनाले फङ्गल इन्फेक्सन हुन्छ । यो एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला