२१ बैशाख २०८१, शुक्रबार

Tag: फक्स इन्टरटेनमेन्ट

फक्स खरिद गर्न डिस्नेद्वारा ७१ अर्ब डलर प्रस्ताव

१३ साउन, न्यूयोर्क । ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन् । यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको छ । यो खरिदबाट मार्भेलको एक्स–मीन