२२ बैशाख २०८१, शनिबार

Tag: प्रोपगान्डा वार

भारतीय टिभी च्यानलको प्रोपगान्डा वार र रेडियो पेकिङको एउटा सन्दर्भ

१. केही भारतीय टिभी च्यानलले नेपाल र चीन विरूद्धको आफ्नो प्रोपगान्डा युद्ध चलाउने क्रममा नेपाल सम्वन्धमा कपोलकल्पित, भ्रमपूर्ण र अमर्यादित समाचार प्रशारण गर्ने गरेका छन् । वास्तवमा त्यसले नेपालको भन्दा पनि संसारको सवैभन्दा ठूलो प्रजातन्त्र र त्यहाँको स्वतन्त्र मिडियाकै अपमान