२५ बैशाख २०८१, मंगलबार

Tag: प्रेरणाका पुञ्ज

प्रेरणाका पुञ्ज शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याएका छन् । उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् । बहुमुखी प्रतिभाका धनी जोशीको एक सय