२२ बैशाख २०८१, शनिबार

Tag: प्रेम बिक

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा १ जना पक्राउ

सुर्खेत, ३ वैशाख । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा लेकबेसी नगरपालिका-१ लेकफर्सास्थित आफ्नै ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका-३ घर भएका २१ वर्षीय प्रेम बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा