२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रि-बजेटमाथि छलफल

प्रतिनिधिसभाको बैठकमा आज पनि प्रि–बजेटमाथि छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आज पनि प्रि–बजेटमाथि छलफल हुँदै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार ११ बजेदेखि बेलुका ५ बजेसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल