२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रिमियर लिग

प्रिमियर लिग : अब एक खेल जिते सिटीलाई उपाधि

एजेन्सी, २ वैशाख । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको एक कदम नजिक पुगेको छ । गएरातिको खेलमा टोटनह्यामलाई ३ –१ ले हराएपछि म्यान्चेष्टर सिटीलाई जितका लागि अब मात्र ३ अंकको खाँचो छ । सिटीको जितमा जिसस, गुण्डोगान र